आईसीसी विश्वकप लिग–२ का लागि २० खेलाडी प्रारम्भिक टोलीमा

आईसीसी विश्वकप लिग–२ का लागि २० खेलाडी प्रारम्भिक टोलीमा
+
-

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार आगामि विश्वकप लिग–२ का लागि प्रारम्भिक २० खेलाडीलाई ‘क्लोज क्याम्प’ मा बोलाएको छ।

रोहित पौडेलको नेतृत्वमा छनोट गरिएको प्रारम्भिक टोलीको उपकप्तान दिपेन्द्रसिंह ऐरी रहेका छन्।

त्यस्तै, कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, भीम सार्की, आरिफ सेख, बसिर अहमद, गुलसन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, साहब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामी छनोट भएका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आयोजनामा प्रतियोगिता आगामि २६ फागुन देखि ६ चैत सम्म टियू मैदान कीर्तिपुरमा हुँदै छ। यो सिरिजमा नेपाल, ओमन र यूएई सम्मिलित रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?