टुँडिखेलमा मगर दिवसको रौनक (तस्बिरहरू)

टुँडिखेलमा मगर दिवसको रौनक (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपालका मगर समुदायले विभिन्न कार्यक्रम गरी आज मगर दिवस मनाएका छन्।

विशेषगरी लुम्बिनी प्रदेशमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित मगर दिवस मनाइएको हो।

यसैबीच काठमाडौँ उपत्यकामा रहेका मगर समुदायले काठमाडौँको टुडिखेलमा भेला भई एकअर्कामा शुभकामना आदानप्रदान गरी दिवस मनाएका छन्।

मगर समुदायको बाक्लो उपस्थिति रहेको लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदासमेत दिइएको थियो।

तस्बिर:  विजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?