झापाबाट नेकपा (बहुमत)का दुई नेता पक्राउ

झापाबाट नेकपा (बहुमत)का दुई नेता पक्राउ
+
-

झापा – झापामा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का दुई जना प्रभावशाली कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं १ नं. व्युरो इन्चार्ज ‘धमिल’ र झापा जिल्ला कमिटी सदस्य हेम अर्याल छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूलाई हिजो दिउँसो करिब २ बजे बुद्धशान्ति क्षेत्रबाट पक्राउ गरिएको हो।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको यस समूहका नेताहरूलाई नियन्त्रणमा लिएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

यसैबीच, पार्टीका कार्यालय सचिव अविरलले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त गिरफ्तारीको कडा शब्दमा भर्त्सना गरेका छन्।

संगठनात्मक काममा रहेका नेताहरूलाई पक्राउ गरेर सरकारले न्यूनतम लोकतान्त्रिक अधिकारको समेत उल्लंघन गरेको दाबी गर्दै उनले पक्राउ परेका दुवैजनालाई तत्काल रिहा गर्न माग गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?