दुई समुदायको झडपपछि रौतहटमा लाग्यो कर्फ्यू

दुई समुदायको झडपपछि रौतहटमा लाग्यो कर्फ्यू
फाइल तस्बिर
+
-

काठमाडौँ– दुई समूुदायबीचको झडपपछि रौतहटमा कर्फ्यू लागेको छ।

गौर नगरपालिका ६ सपगडा क्षेत्रमा हिन्दु समुदाय र मुस्लिम समुदायबीच विवाद उग्रह भएपछि रौतहट प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको हो।

मस्जिद अगाडि विवाहको समयमा हिन्दु समुदायले गीत बजाएको विषयमा शुक्रबार विवाद भएको थियो। विवादपछि ६ बुँदे सहमति पनि भएको थियो।

तर शनिबार फेरि विवाद भए प्रहरीले हवाई फायरसमेत गर्नुपरेको थियो। दुई पक्षबीच झडपको अवस्था सृजना भएपछि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए।

शनिबार बिहान दुई समुदायबीच झडप हुँदा केही घाइते भएका छन् भने एउटा गाडीमा आगजनीसमेत भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?