जुम्लामा प्रहरी भ्यान दुर्घटना हुँदा ७ जना घाइते

जुम्लामा प्रहरी भ्यान दुर्घटना हुँदा ७ जना घाइते
+
-

हुम्ला – जुम्लामा प्रहरी भ्यान दुर्घटना हुँदा सात जना निर्वाचन प्रहरी घाइते भएका छन्।

बिहीबार जुम्ला बजारदेखि नाग्मतर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्यान तातोपानी गाउँपालिका–६ धौलापानीमा दुर्घटना हुँदा त्यसमा सवार सात जना निर्वाचन प्रहरी घाइते भएका हुन्।

उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले बताए।

उनका अनुसार घाइते सात जनामध्ये २ जनाको अवस्था गम्भीर छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?