सुदूरपश्चिमका मतदाता रिझाउने रवि-बालेनको प्रयास

सुदूरपश्चिमका मतदाता रिझाउने रवि-बालेनको प्रयास
+
-

धनगढी- सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले मतदाता रिझाउने प्रयास गरेका छन्।

सभापति लामिछानेले रास्वपाले विकृति र विसंगती अन्त्य गर्ने दाबी गर्दै  वाचा पूरा नगरे सजाय थाप्न तयार रहेको पनि बताए। उनले भारतमा रहेकाहरूलाई छुट्टी मिलाएर भाेट हाल्न आउन पनि आग्रह गरे।

‘देशकाे अस्तित्व जाेगाउने बेला हाे, त्यसका लागि रास्वपामा भाेट हाल्ने याे अवसर ऐतिहासिक हाे, सदुपयाेग गर्नुस्,’ उनले सभामा भने।

वरिष्ठ नेता शाहले आफूले सुदूरपश्चिम बनाउने सपना देखेको बताए। उनले देशलाई स्विट्जरल्यान्ड नभई बडीमालिका, खप्तड, रामाराेशन बनाउने बताए।

उनले सुरुमा गीत, त्यसपछि आवाज अनि देश बन्ने, सुदूरपश्चिम बन्ने उनले बताए।

उनले भोट माग्न होइन, काम गर्न आएको दाबी पनि गरे।

सभालाई सम्बाेधन गर्न सभापति लामिछाने मंगलबार बेलुका धनगढी पुगेेका हुन् भने शाह बुधबार बिहान पुगेका हुन्।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?