अ
+
अ
अ
-
बंगलादेशमा त्यहाँको बंगलादेश नेशनलिष्ट पार्टी (बिएनपी)ले अत्यधिक बहुमत ल्याएसँगै त्यसले पार्ने क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभाव अनि नेपालमा हुन गइरहेको निर्वाचनमा यसले के अर्थ राख्न सक्छलगायत विविध विषयमा देश सञ्चारका सम्पादक युवराज घिमिरे र मित्रबन्धु पौडेलबीचको कुराकानी।