अष्ट्रेलियामा नेपालीले मनाए महाशिवरात्रि पर्व

अष्ट्रेलियामा नेपालीले मनाए महाशिवरात्रि पर्व
+
-

सिड्नी– अष्ट्रेलियाको हर्सविल क्षेत्रमा नेपाली समूदायले महाशिवरात्रि पर्व मनाएका छन्। धार्मिक भजन कार्यक्रम आयोजना गरी उनीहरूले महाशिवरात्रि पर्व मनाएका हुन्।

कार्यक्रममा लोकदोहोरी गायक विष्णु सापकोटालगायत स्थानीय कलाकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी कलाकारहरूले भगवान शिवको आराधनासहित भजन तथा सांगीतिक प्रस्तुति दिएका थिए। प्रवासमा रहे पनि नेपाली धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय नेपाली समुदायको उल्लेख्य उपस्थिति देखिएको थियो।

कार्यक्रममा भक्तजनहरूले सामूहिक रूपमा भजन गाएर शिवरात्रि पर्व मनाउनुका साथै आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश दिएका थिए।

आयोजकहरूले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूबीच आत्मीयता बढाउने विश्वास व्यक्त गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?