कैलाली– २ः प्रतिस्पर्धामा नयाँ अनुहार

कैलाली– २ः प्रतिस्पर्धामा नयाँ अनुहार
+
-
देशसञ्चार AI सारांश
  • कैलाली क्षेत्र नम्बर २ मा प्रमुख दलका सबै नयाँ उम्मेदवारहरुलाई चुनावी प्रतिस्पर्धामा सहभागिता जनाएर नयाँ नेतृत्व चयन हुनेछ।
  • दुई स्वतन्त्रसहित कुल १५ उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुँदै, विभिन्न दलहरूले आफ्ना उम्मेदवार खडा गरेका छन्।
  • अघिल्लो निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भए पनि यो पटक नयाँ चुनौतीहरू छन्।

धनगढी – कैलाली क्षेत्र नम्बर २ मा प्रमुख दलबाट सबै नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि प्रतिनिधि सभा निर्वाचनमा लडेका कुनै पनि उम्मेद्वार अहिले चुनावी मैदानमा छैनन्।

दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा रहेको यश क्षेत्रमा काँग्रेसबाट विजयबहादुर स्वाँर, एमालेबाट सुर्यबहादुर थापा, नेकपाबाट नन्दबहादुर साउँद चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै रास्वपाले युवा अभियान्ता केपी खनाल र रेशमको नागरिक उन्मुक्ति पार्टी नेपालले पतिराम चौधरीलाई उम्मेदवार बनाएको छ।

यश अघि २०७९ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा यश क्षेत्रबाट तत्कालिन नागरिक उन्मुक्ति पार्टीले जितेको थियो । नागरिक उन्मुक्तिका अरुणकुमार चौधरी २१ हजार ८७१ मत ल्याएर निर्वाचित हुँदा निकटम प्रतिस्पर्धी एमालेका झपटबहादुर रावलले १६ हजार १२८ मत पाएका थिए।

कांग्रेसको समर्थन पाएका तत्कालीन माओवादी केन्द्रका भगतबहादुर बडुवालले १५ हजार ११६ मत पाएका थिए। यो क्षेत्रमा समानुपातिकतर्फ पनि नागरिक उन्मुक्तिले सबैभन्दा बढी १९ हजार ५९७ मत पाएको थियो। त्यस्तै एमालेले १२ हजार ८१८, काँग्रेसले १० हजार १७९ र माओवादीले सात हजार १६९ मत पाएको थियो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?