पूर्वराजाको समर्थन र्‍यालीमा हजारौँ सहभागी (तस्बिरहरू)

पूर्वराजाको समर्थन र्‍यालीमा हजारौँ सहभागी (तस्बिरहरू)
+
-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँमा भव्य स्वागत भएको छ।

झापाबाट काठमाडौँ आएका पूर्वराजा शाहलाई समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन्। उनको स्वागतका लागि ठूलो संख्यामा समर्थकहरू विमानस्थल पुगेका  थिए।

उनीहरूले नाराजुलुससहित पूर्वराजा शाहलाई निर्मल निवाससम्म पुर्‍याएका थिए। समर्थकहरूले ‘नारायणहिटी खालि गर’, ‘गणतन्त्र मुर्दावाद’, ‘राजा आऊ देश बचाऊ’लगायतका नारा लगाएका थिए।

पूर्वराजा शाहले गाडीबाट हात हल्लाउँदै समर्थकहरूलाई अभिवादन  गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?