पूर्वराजा शाहलाई स्वगत गर्न दुर्गा प्रसाईं र कमल थापालगायत समर्थक विमानस्थलमा (तस्बिरहरू)

पूर्वराजा शाहलाई स्वगत गर्न दुर्गा प्रसाईं र कमल थापालगायत समर्थक विमानस्थलमा (तस्बिरहरू)
+
-

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौँमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ।

उनलाई स्वागत गर्न दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापालगायतका समर्थकहरू विमानस्थलमा जुटेका छन्।

विमानस्थल वरिपरि सुरक्षा कडा गरिएको छ र समर्थकहरूले पूर्वराजाको आगमनलाई लिएर उत्साहपूर्ण माहोल बनाएका छन्।

निषेधाज्ञा जारी गरेको अवस्था भए पनि जनता, समर्थक समूह र राप्रपाका कार्यकर्ता विमानस्थल बाहिर भेला भएका छन्।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?