इटालीले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्दै

इटालीले टस जित्यो, नेपालले पहिले ब्याटिङ गर्दै
+
-

काठमाडौँ – आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

दुई एसोसिएटेड टोलीबीचको खेलमा इटालीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

मुम्बईको वाङ्खडे मैदानमा केही समयपछि सुरु हुने खेलमा नेपालले आज आफ्नो प्लेइङ ११ मा इंग्ल्यान्डविरुद्धको प्लेइङ ११ मा एक परिवर्तन गरेको छ। जहाँ शेर मल्लको स्थानमा ललित राजवंशीलाइ समेटेको छ।

यो समूह ‘सी’ अन्तर्गत नेपालको दोस्रो खेल हो। दुबै टोली पहिलो जितका लागि मैदानमा उत्रिँदै छन्। आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग तथा इटाली स्कटल्यान्डसँग पराजित भएको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?