जेनजी आन्दोलन: दुर्गा प्रसाईंले सार्वजनिक गरे चौथो भिडियो

जेनजी आन्दोलन: दुर्गा प्रसाईंले सार्वजनिक गरे चौथो भिडियो
+
-

काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले जेनजी आन्दोलनसँग सम्बन्धित अर्को भिडियो पनि सार्वजनिक गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गरी प्रसाईंले जेनजी आन्दोलनको नाममा योजनावद्धरुपमा सिंहदरबार र न्यायलय जलाइएको दाबीसहितको भिडियो सार्वजनिक गरेका हुन्।

प्रसाईंले सार्वजनिक गरेको यो भिडियो चौथो हो। उनले जेनजी आन्दोलन बाहिरबाट परिचालित भएको दाबी गर्दै आइरहेका छन्। यसपटक सार्वजनिक भिडियो पनि एनइडीको योजनाबद्ध संलग्नता रहेको उनको दाबी छ।

जसमा उनले केही प्रमाणहरू भेटाएको पनि दाबी गरेका छन्। यद्यपि ती दाबीहरू स्वतन्त्र पुष्टि हुन भने सकेका छैनन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?