देशसञ्चार चौतारीमा भाग-१३३

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

+
-

काठमाडौँ- इन्जिनियरिङ शिक्षामा पाँच दशकभन्दा लामो अनुभव सम्हालेका प्रा.डा. प्रमोदबहादुर श्रेष्ठसँग देशसञ्चार चौतारीमा यसपटक हामीले खुलेर कुराकानी गर्‍यौँ।

प्रख्यात उद्योगपति जुद्धबहादुर श्रेष्ठका छोरा श्रेष्ठले भारतमा इन्जिनियरिङको पढाइ सकेर युरोपमा फियेट र भोल्भोजस्ता मोटर कम्पनीहरूमा काम गरेको अनुभव पनि बटुले। त्यसपछि नेपाल फर्केर उनले लामो समयसम्म इन्जिनियरिङ शिक्षामा योगदान गरे, पाँच दशकभन्दा लामो समय।

अहिले उमेरले ७५ वर्ष पुगेका श्रेष्ठले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान र थापाथली इन्जिनियरिङ कलेजमा क्याम्पस प्रमुखको भूमिका पनि निर्वाह गरे।

अहिले पनि पुल्चोकस्थित इन्जिनियरिङ संस्थानमा शिक्षकका रूपमा कार्यरत श्रेष्ठ आफूलाई शिक्षक नै भनेर चिनाउन रुचाउँछन्।

उनै श्रेष्ठसँग हामीले उनको शिक्षण अनुभव, जीवन अनुभव, राजनीतिक धारणालगायत अनेकौँ विषयमा लामो कुराकानी गरेका छौँ यसपटक।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?