राजमार्ग सुधारको पहलः बौल्डर हटाउँदै सडक डिभिजन

राजमार्ग सुधारको पहलः बौल्डर हटाउँदै सडक डिभिजन
+
-

मुगु – कर्णाली राजमार्गअन्तर्गत सडक सुधारका लागि निरन्तर प्रयास भइरहेकाे सडक डिभिजन कार्यालयले जनाएकाे छ।

कर्णाली राजमार्गमा रहेका भीमकाय बौल्डरहरू हटाइएकाे  सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले जानकारी दिए।

उनले गमगढीबाट कालिकोटको नाक्मसम्म सडक सुधार गर्दै जाने बताए। हिमपातका कारण केही दिन गमगढीतिरको काम रोकिए पनि मौसममा सुधार आएसँगै सडक स्तराेन्नति  गरिएकाे उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?