अ
+
अ
अ
-
काठमाडाैँ – आइसिसी टी–२० विश्वकपबाट टी–२० आइमा डेब्यु गरेका शेर मल्लले आफ्नो पहिलो ओभरको पहिलो बलमै फिल साल्टको विकेट लिँदै सनसनीपूर्ण डेब्यु गरेका छन्।
दोस्रो ओभर लिएर आएका मल्लले ओपनर साल्टलाई शन्दीप लामिछानेको हातबाट क्याचआउट गराए। पहिलो ओभरमा करण केसीले ५ रन दिएका थिए। दोस्रो ओभर मल्लले बलिङ गरिरहेका छन्।