अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह हाल चुनावी भेटघाटमा व्यस्त छन्।
उनी आफ्नो निर्वाचन क्षेत्र झापा-५ मात्र नभई मधेश र पहाडका विभिन्न स्थानमा समेत चुनावी भेटघाटमा सक्रिय रहेका छन्। पछिल्लो समय उनी सुदूरपश्चिमका जिल्लाहरूमा भ्रमण गर्दै आएका छन्।
यसै क्रममा आज उनी अछाम-२ मा पुगेका छन्। त्यहाँ अछाम-२ का उम्मेदवार भूपदेव शाहसँग मंगलसेनमा भेटघाट तथा चुनावी छलफल गरेका छन्।
तस्बिरहरू:

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी