भारी हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक खुल्यो, यातायात पूर्ण सुचारु

भारी हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक खुल्यो, यातायात पूर्ण सुचारु
+
-

मुगु – हालै परेको अविरल हिमपातका कारण अवरुद्ध बनेको नाग्म-गमगढी सडक खण्ड अन्ततः सञ्चालनमा आएको छ। बिहीबार बेलुका ६:३७ बजेदेखि सडक पूर्ण रूपमा सुचारु भएको हो।

माघ १३ गते राती देखि सुरु भएको भारी हिमपातका कारण सडकमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका थिए। मुगुलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो मुख्य मार्ग बन्द हुँदा सयौँ यात्रुहरू र मालवाहक ट्रकहरू बीच बाटोमै अलपत्र परेका थिए।

सडक डिभिजन कार्यालय जुम्लाले भुलभुले, घुच्चीलेकमा जमेकाे बाक्लाे हिउँ मेसिन प्रयोग गरी पन्छाएपछि सडक पुन: सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएकाे छ । हिउँ पन्छाएसँगै नाग्म र गमगढी दुवै तर्फबाट सवारी साधनहरू आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?