पूर्वराजा शाहले गरे जनकपुरधामको संकटमोचन मन्दिरमा पूजापाठ (तस्बिरहरू)

पूर्वराजा शाहले गरे जनकपुरधामको संकटमोचन मन्दिरमा पूजापाठ (तस्बिरहरू)
+
-

जनकपुरधाम – जनकपुरधाममा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज संकटमोचन मन्दिरमा पूजापाठ गरेका छन्।

मंगलबार साँझ करिब चार बजे रंगभूमि मैदानको छेउमा रहेको संकटमोचन हनुमान मन्दिरमा पुगेर पूजापाठ गरेका हुन्।

आइतबार साँझ जनकपुरधाम आएका पूर्वराजाले सोमबार जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेका थिए।

सोमबार नै जानकी मन्दिरबाट पदयात्रा गर्दै करिब पाँच सय मिटरको दूरीमा रहेको राम मन्दिर र राजदेवी मन्दिरमा समेत पूजापाठ गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?