अ
+
अ
अ
-
धनगढी–कैलालीमा श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–८ घर भएर धनगढी-१३ काे राजपुरमा डेरा गरी बस्ने सतिङ दाहालले सोमबार घरायसी विवादमा श्रीमती ३० वर्षीया हिरा दाहाललाई कुटपिट गरि गम्भीर घाइते बनाएका थिए ।
कुटपिटबाट घाइते हिरालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिए पनि उनकाे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सतिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।