बाँकेका तीनै क्षेत्रमा उम्मेदवारी दर्ता

बाँकेका तीनै क्षेत्रमा उम्मेदवारी दर्ता
+
-

नेपालगञ्ज- बाँकेका तीनै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको छ। क्षेत्र नम्बर १ को अगैया, क्षेत्र नम्बर २ को नेपालगञ्ज र क्षेत्र नम्बर ३ को खजुरामा उम्मेदवारी दर्ता भइरहेको छ।

एक-दुई बाहेक सबैजसो उम्मेदवार पार्टी प्रतिनिधिहरूसहित भिडभाड नगरी उम्मेदवारी दर्ता गर्न पुगेका छन्।

मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालका अनुसार तीनै क्षेत्रमा सौहार्दपूर्वक उम्मेदवारी दर्ता भइरहेको छ।

दिउँसो साढे १ बजेसम्म क्षेत्र नम्बर १ मा ५ जना, क्षेत्र नम्बर २ मा ४ जना र क्षेत्र नम्बर ३ मा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?