अ
+
अ
अ
-
धनगढी – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कैलाली क्षेत्र नम्बर ५ मा प्रेम आलेलाई उम्मेदवार बनाएको छ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आलेलाई कैलाली–५ को टिकट दिएका हुन्।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनी तत्कालीन नेकपा (एकीकृत समाजवादी)बाट डोटीबाट निर्वाचित भएका थिए।