राष्ट्रिय सभाका उम्मेदवारको जिल्ला दौडाहा

राष्ट्रिय सभाका उम्मेदवारको जिल्ला दौडाहा
+
-

नेपालगन्ज – नेपाली कांग्रेस र एमालेबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका तीन जनाले बाँके र बर्दिया जिल्लाका मतदातासँग भेटघाट गरेका छन्।
एमालेका रामकुमारी झाँक्री र का‌ग्रेसका चन्द्रबहादुर केसी र बासुदेव जंगलीको टीमले नेपालगन्जमा आएर बाँके र बर्दियाका जनप्रतिनिधिसँग भेटघाट गरेको हो।

लुम्बिनी प्रदेशमा यी दुई पार्टीबाट तीन जनाको उम्मेदवारी पर्दा जसपा नेपालसहितको गठबन्धन रहेको छ ।
काँग्रेस, बाँकेको पार्टी कार्यालयमा उम्मेदवारलाई राखेर तिनै पार्टीका नेताले उनीहरुलाई जिताउन जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
काँग्रेसका कार्यवाहक सभापति गोपाल अधिकारी, एमालेका अध्यक्ष निरक गुरुङ र जसपा नेपालका केन्द्रीय सचिव कमरुद्दिन राईले गठबन्धनलाई जिताएर जानु पर्ने बताए ।

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरि ३०४ जना मतदाता छन् । माघ ११ गते चुनाव हुँदैछ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?