जाडोयामको आलु खेतीमा व्यस्त पनौतीका किसान (फोटो-फिचर)

जाडोयामको आलु खेतीमा व्यस्त पनौतीका किसान (फोटो-फिचर)
+
-

काभ्रेको पनौती नगरपालिकामा जाडोयाम सुरु भएसँगै किसानहरू बिहानैदेखि आलु खेतीमा व्यस्त देखिएका छन्।

चिसो मौसमको बाबजुद खेतबारीमा गोडमेल, स्याहार-सम्भार र उत्पादन तयारीमा किसानहरू सक्रिय छन्। आलु यस क्षेत्रको प्रमुख नगदे बालीका रूपमा रहेको छ।

गत आर्थिक वर्ष नेपालमा आलुको उत्पादन करिब ३३ लाख मेट्रिक टन पुगेको सरकारी तथ्याङ्क छ। पानौती नगरपालिका कृषि-प्रधान क्षेत्र भएकाले यहाँको आलु उत्पादनले स्थानीय बजारसँगै किसानको आम्दानीमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।
तस्बिरहरू:

तस्बिरहरु : बिजेन आमात्य / नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?