एमालेमा बाँकेको दुई क्षेत्रमा एकल र एउटा क्षेत्रबाट तीन जनाको नाम सिफारिस

एमालेमा बाँकेको दुई क्षेत्रमा एकल र एउटा क्षेत्रबाट तीन जनाको नाम सिफारिस
+
-

नेपालगन्ज – प्रतिनिधि सभा निर्वाचनका लागि बाँके एमालेमा दुई क्षेत्रमा एकल र एउटा क्षेत्रबाट तीन जनाको नाम सिफारिस गरेको छ।
आज बसेको तीन वटै क्षेत्रको क्षेत्रीय कमिटीले फाल्गुन २१ गते हुने उम्मेदबारको नाम सिफारिस गरेको हो।

क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य सूर्य ढकाल, क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य दलबहादुर सुनारको नाम एकल सिफारिस भएको छ। क्षेत्र नम्बर २ बाट पार्टी अध्यक्ष निरक गुरुङ, कृष्णप्रसाद श्रेष्ठ र अछरी पोखरेलको नाम सिफारिस भएको छ।

क्षेत्रले पठाएको नाम जिल्ला हुँदै प्रदेश र केन्द्रमा जाने छ। क्षेत्र नम्बर १ का ढकाल विघटित प्रतिनिधि सभाका सदस्य हुन्। धेरै जनाले रुचि देखाए पनि तीन जनासम्मको नाम पठाउन भनिएकाले ३ नम्बरबाट तीन जनालाई समेटिएको र अन्यत्रबाट एकल नाम सिफारिस भएको पार्टी उपाध्यक्ष रत्न खत्रीले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?