ट्रफीसहित लुम्बिनी लायन्सको विजय उत्सव बागेश्वरी मन्दिरबाट सुरु

ट्रफीसहित लुम्बिनी लायन्सको विजय उत्सव बागेश्वरी मन्दिरबाट सुरु
+
-

नेपालगन्ज – नेपाल प्रिमियर लिग (एनपीएल) विजेता लुम्बिनी लायन्सको ट्रफीसहितको विजय उत्सव नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको छ।
आन्तरिक क्रिकेटको ठूलो धनराशीको प्रतियोगिता जितेको लुम्बिनी लायन्सले ट्रफी प्रदेशभरी घुमाउदै छ। त्यसको सुरुवात नेपालगन्जको बागेश्वरी मन्दिरबाट सुरु भएको हो।

बागेश्वरी मन्दिरमा पूजा गरेपछि स्थानीय एमपी स्कुलमा ट्रफी लगिएको थियो। एनपीएलमा नेपालगन्जका मेयर प्रशान्त विष्टले स्वागत गर्दै क्रिकेटको विकासमा सक्दो सहयोग गर्ने बताए।

ट्रफीलाई नेपालगन्ज बजार परिक्रमा गराइएको थियो। नेपालगन्ज पछि ट्रफी बर्दिया जिल्ला लगिएको छ। त्यसपछि लुम्बिनीका अन्य जिल्ला लगिने क्यानका पूर्वसदस्य सुनिलसिंह हमालले जानकारी दिए। ट्रफीसँगै कोही पनि खेलाडी नआउदा अलि खल्लो भएको थियो। खराव मा‌ैसमका कारण हिजो जहाज उडान नभएपछि खेलाडी आउन पाएका थिएनन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?