एनपिएल फाइनल: रोहितको ह्याट्रिकमा ८५ रनमै समेटियो सुदूरपश्चिम

एनपिएल फाइनल: रोहितको ह्याट्रिकमा ८५ रनमै समेटियो सुदूरपश्चिम
+
-

काठमाडौँ – नेपाल प्रमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले उपाधिका लागि लुम्बिनीसमक्ष ८६ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको छ।

लुम्बिनीका बलर सामु निरीह बनेको सुदूरपश्चिम ५ बल बाँकी हुँदै ८५ रनमा अलआउट भयो।

लुम्बिनीको कसिलो बलिङमा कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिँदा शेर मल्ल र रुवेन ट्रम्पलमेनले ३-३ विकेट लिएका थिए। त्यस्तै, तिलक भण्डारीले १ विकेट हात पारे।

सुदूरपश्चिमका लागि इशान पाण्डेले ३३ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन बनाउँदा हर्मित सिंह र स्कट कुगलिङ्गको १०-१० रन थप दोहोरो स्कोरका रुपमा रह्यो।

अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाएनन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?