अ
+
अ
अ
-
काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई सोमबार सामुहिक रुपमा अभिनन्दन गरिएको छ।
साहित्य पत्रकार संघ,जनमत वाङ्मय प्रतिष्ठान, बासु शशी स्मृति परिषद्लगायत संस्थाहरूले आज उनलाई सामुहिक रुपमा अभिनन्दन गरेका हुन्।
उनले अख्यान र निवन्ध सिर्जनाका माध्ययमबाट नेपाली समाज रुपान्तरणका लागि महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै उनलाई अभिनन्दन गरिएको पत्रमा उल्लेख छ।
तस्बिरहरू:
