अ
+
अ
अ
-
काठमाडौं- मन्त्री कुलमान घिसिङको मुख्य योजनामा निर्मित उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा बुधबार भएको छ। राजधानीमा आयोजित एक सभामा बुधबार राजधानीमा पार्टीको घोषणा भएको हो।
उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्नेछन्।
पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षमा निर्वाचन आयोगमा पार्टी भएको हो।
प्रज्ञा प्रतिष्ठानमा आयोजित सभामा हरियो क्याप लगाएका नेता र तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ।
तस्बिरहरू:
