चीतवनद्वारा विराटनगरलाई १ सय ७५ रनको लक्ष्य

चीतवनद्वारा विराटनगरलाई १ सय ७५ रनको लक्ष्य
+
-

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले विराटनगर किंग्स समक्ष १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो।

चितवनका लागि रभि वोपराले ३८ बलमा ६५ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै देव खनालले २८ रन बनाउँदा डेविड मलानले १७ रन बनाएका थिए। त्यस्तै कुशल मल्ल २० रनमा अविजि रहे।

विराटनगरका लागि सन्दीप लामिछाने र मर्चान्ट डि लङले २–२ विकेट लिँदा शुभम रञ्जनले १ विकेट लिएका थिए। विराटनगर आफ्नो चौथो खेलमा अपराजित रहने लक्ष्यमा रहँदा चितवन तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?