भुटानको दुईदिने भ्रमण सकेर फर्किए मोदी

भुटानको दुईदिने भ्रमण सकेर फर्किए मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी। फाइल फोटो
+
-

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुईदिने राजकीय भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुई छिमेकी देशबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्ध थप सुदृढ पार्ने उद्देश्यले मोदीले भुटान भ्रमण गरेका हुन्। थिम्पुबाट दिल्लीका लागि प्रस्थान गर्नुअघि मोदीले भुटानका जनता र सरकारलाई उनीहरूको न्यानो आतिथ्यका लागि कृतज्ञता व्यक्त गरेका थिए।

मोदीले भुटान भ्रमणका क्रममा विभिन्न ऐतिहासिक कार्यक्रमहरू तथा चौथो ड्रक ग्याल्पोको ७०औं जन्मजयन्तीका अवसरमा आयोजित विश्वव्यापी शान्ति प्रार्थना महोत्सवमा पनि सहभागिता जनाएका थिए।

भ्रमणपछि ऊर्जा तथा स्वास्थ्य सेवाजस्ता क्षेत्रका नतिजाले द्विपक्षीय साझेदारीलाई गति दिने मोदीले प्रतिक्रिया दिएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?