धनतेरसमा त्रिभुवनचोकमा छुट्टै रौनक

धनतेरसमा त्रिभुवनचोकमा छुट्टै रौनक
+
-

नेपालगन्ज – धनत्रयोदशी अर्थात धनतेरसमा नेपालगन्जको त्रिभुवनचोकमा छुट्टै रौनक छाएको छ। बीच सडकमा लागेको बजारमा किनमेल गर्नेको भीड लागेको छ।

हरेक चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने गर्दछ। यो बजारले चाडबाडको रौनक बढाउने गर्दछ।
आज धनतेरसमा चरेशका भाडाका भाडाबर्तन, कुचो, नुनलगायत किन्दा राम्रो हुने बताउने गरिन्छ। त्रिभुवनचोकको सडकमा लागेको बजारमा यी सामान किन्नेको भिड देखिन्थ्यो।

नेपालगन्जका विभिन्न ठाउँबाट त्रिभुवनचोकको सडकमा लागेको बजारमा सामान किनमेल गर्न आएका भिडले तिहार नजिकिएको लाग्दथ्यो।
चाडबाडको बेलामा त्रिभुवनचोकको बीच सडकमा बजार लाग्ने चलन नै भएको छ। जुन चाड हो, त्यहीलाई लक्षित गरेर सामान राख्ने गरिन्छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?