साहित्यकार रोकायासहित ८ जना सम्मानित

साहित्यकार रोकायासहित ८ जना सम्मानित
+
-

हुम्ला –भारतको नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मान कार्यक्रममा हुम्लाकी साहित्यकार तारा रोकायासहित ८ जना सम्मानित भएका छन्। हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मान तथा कवि सम्मेलनमा अमेरिका, श्रीलङ्का, मरिसस, नेपाल, पाकिस्तान र बङ्गलादेशका वरिष्ठ साहित्यकारहरूको सहभागिता थियो।

रोकाया साहित्यकारका साथै पूर्णतारा फाउण्डेसनकी अध्यक्षसमेत छन्। कार्यक्रममा समाजसेवीहरूले संयुक्त रुपमा सम्मान गरेका थिए।

उक्त कार्यक्रममा बाँके र बर्दियाका साहित्यकार तथा कलाकार सम्मानित भएका थिए। हिन्दी उर्दू अदबी सङ्गम दिल्लीद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मान तथा अन्तर्राष्ट्रिय कवि सम्मेलन एवं मुशायरा कार्यक्रममा नेपाली साहित्यकार र कलाकारलाई सम्मान गरिएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?