बाढीले बगाएर एक जनाको मृत्यु

बाढीले बगाएर एक जनाको मृत्यु
सांकेतिक तस्बिर ।
+
-

मुगु – मुगु जिल्लामा अविरल वर्षापछि आएको बाढीले  बगाएर एक जनाको मृत्यु भएकाे छ। छायाँनाथ रारा नगरपालिका–६ को कोटिला गाउँका ६६ वर्षीय धर्मसिंह मल्लले गाईगोरु चराइरहेका बेला बुधबार दिउँसो चडिपानी पाखामा आएको बाढीले बगाएर मृत्यु भएको हो।

वडाध्यक्ष खेमबहादुर रावलका अनुसार अचानक आएको बाढीले मल्ललाई बगाएको थियो। चरन क्षेत्रमा रहेका गाईगोरु भने सुरक्षित छन्। घटनाको जानकारी पाएलगत्तै बिहीवार प्रहरीको टोली त्यसतर्फ गएकाे उनले बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?