रस भरिएको ‘रसुवा’ (तस्बिरहरू)

रस भरिएको ‘रसुवा’ (तस्बिरहरू)
+
-

रसुवा– रसुवा जिल्ला नेपालका हिमाली जिल्लामध्ये एक हो। उत्तरमा तिब्बतसँग सीमाना जोडिएको रसुवाको रस यहाँका पहाड र खोचहरूले भरिएका छन्।

चाडबाडको यो समयमा रसुवा अझ रमिनीय बनेको छ। हल्का माथिमाथि बादल, बादलमुनी अडिएका भिमकाय पहाडहरूले जोकसैको मनलाई तानिरहेका छन्।

हिमाली क्षेत्र यसै पनि तराईको प्राण हुन्। यहीका हिमश्रृङ्खलाले तराई सिन्चित छ। उर्वर छ। प्रमुख धार्मिक स्थल गाेसाइँकण्ड रसुवामै छ।

यहाँ अन्य धार्मिक तथा ऐतिहासिक स्थलहरू पनि छन्।

तस्बिरमा हेर्नुहोस् रसुवाका विभिन्न क्षेत्र:

तस्बिर सौजन्य: विशाल तामाङ 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?