कैलालीमा एक साधुको हत्या

कैलालीमा एक साधुको हत्या
+
-

धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ चुनेपानीमा एक साधुको हत्या गरिएको छ। चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्दै आएका भगत रामनारायण डगौराको हत्या भएको हो।

बुधबार राति करिब साढे १२ बजे साधु डगौराको हत्या भएको प्रहरीले जनाएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ७८ वर्षीय डगौराको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको कैलाली प्रहरीले जनाएको छ।

मृतक डगौराको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या भएको विवरणसहितको जाहेरी प्रहरीमा दर्ता भएको छ। उक्त जाहेरी लक्ष्मीनारायण मन्दिरका तर्फबाट दर्ता भएको हो।

भगत डगौरा १६ वर्षदेखि चुनेपानीस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा बनेको कुटीमा बस्दै आएका थिए। साधुको मृत्यु प्रकरणमा शंकास्पद एक जनालाई मलाखेती प्रहरीले नियन्त्रणमा लिएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?