दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)

दसैँका लागि च्याङ्ग्रा बिक्री सुरु (तस्बिरहरू)
+
-

काठमाडौँ – दसैँ लागेसँगै मुस्ताङ क्षेत्रबाट उपत्यका ल्याइएका च्याङ्ग्रा बिक्री सुरु गरिएको छ।

भक्तपुरको सल्लाघारी चौरमा बिक्री कक्ष सञ्चालन गरी च्याङ्ग्रा बिक्री वितरण सुरु गरिएको हो।

च्याङ्ग्राको मूल्य प्रतिकेजी हालसम्मका लागि १२ सय ५० रुपैयाँ निर्धारण गरिएको व्यापारी रमेश श्रेष्ठले जानकारी दिए।

यस वर्ष सरकारले खसी, बोका, भेडा च्याङ्ग्रा दशैंको लागि बिक्री वितरण नगर्ने भएसँगै सर्वसाधारणले केही महँगो मूल्यमा  किन्नु पर्ने अवस्था आएको छ।

खसी, बोकाजस्तै दशैँमा च्याङ्ग्राको माग पनि राम्रो रहेको व्यापारीहरु बताउँछन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?