मुख्यसचिव, महासचिव सहितका उच्च पदस्थलाई तत्काल बर्खास्त गर्न जेनजी कर्मचारीको माग

मुख्यसचिव, महासचिव सहितका उच्च पदस्थलाई तत्काल बर्खास्त गर्न जेनजी कर्मचारीको माग
+
-

काठमाडौँ – जेनजी कर्मचारीहरुले असफल राजनीतिक नेतृत्वको बहिर गमन भएको अवस्थामा उनीहरुले बनाएको कर्मचारीहरुलाई पनि बर्खास्त गर्न गरेको छ।

कर्मचारीमा रहेका जेनजीहरुले विज्ञप्ति जारी गर्दै उच्च तहका कर्मचारीहरुलाई पनि बिदाइ गरेर सुशासनको थालनी गर्न आह्वान गरेका हुन्। उनीहरुले मुख्यसचिव एकनारायण अर्याल, संसदका महासचिव पद्यप्रसाद पाण्डेसहितका सचिवहरुलाई हटाउन माग गरेका हुन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक तथा प्रशासनिक नेतृत्वका कारण हातको परिस्थिति उत्पन्न भएको पुष्टि भई तकालीन राजनीतिक नेतृत्वको पहिर्गमन भैसकेको सन्दर्भगा सोही राजनीतिक नेतृत्वको मतियारको रूपमा रहेका हालको प्रशासनिक नेतृत्ववाट रूपान्तरण संभव नहुने ठहर गर्दै नेपाल सरकारका मुख्य सघीय संसदका महासचिव र गृहसचिव लगायतका जिम्मेवार पदाधिकारी एवम् कर्मचारीहरुको तत्काल बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ।’

जेनजी आन्दोलनका कारण कांग्रेस एमालेको दुई तिहाइको सरकार सडकबाटै विस्थापित भएर सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। आउँदो फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने म्याण्डेट पाएको सरकारसँग सुशासनको थालनी गर्ने अपेक्षा पनि छ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?