त्रिविद्वारा सञ्चालित सबै परीक्षा स्थगित

त्रिविद्वारा सञ्चालित सबै परीक्षा स्थगित
+
-

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले भदौ २२ गतेदेखि सञ्चालित स्नातक तह दोस्रो वर्ष (आंशिक तथा मौका) परीक्षामध्ये देशभरका सबै केन्द्रका परीक्षा हाललाई स्थगन गरेको छ।
देशमा आकस्मिक रुपमा सृजित असहज परिस्थितिको कारण देखाउँदै त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले परीक्षा स्थगन गरेको हो।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको आकस्मिक बैठकले यही भदौ २४, २५ र २६ गतेका दिन (बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो १२ बजेदेखि ३ बजेसम्म) स्थगित परीक्षाहरू क्रमशः असोज २, ४ र ५ गते सोही समय र सोही परीक्षा केन्द्रमा सञ्चालन गरिनेसमेत जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?