प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै कैलालीकाे अत्तरियामा जेनजी आन्दाेलन जारी

प्रधानमन्त्रीकाे राजीनामा माग गर्दै कैलालीकाे अत्तरियामा जेनजी आन्दाेलन जारी
+
-

कैलाली – कैलालीकाे अत्तरियामा जेनजी आन्दाेलन जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको राजीनामा माग्दै कैलालीमा जेन–जी पुस्ताले प्रदर्शन गरेका हुन्।

सोमबार दिउँसो जेन–जी पुस्ताको समूहले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतको राजीनामा माग गर्दै आन्दाेलन जारी राखेका हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?