रुपन्देहीमा जेन-जीद्वारा पार्टी कार्यालय र नेताहरूको घरमा तोडफोड

रुपन्देहीमा जेन-जीद्वारा पार्टी कार्यालय र नेताहरूको घरमा तोडफोड
+
-

बुटवल– रुपन्देहीमा प्रदर्शनमा रहेका जेन-जी युवाहरू पार्टी कार्यालय र नेताहरूको घरहरुमा तोडफोडमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालयमा तोडफोड गरेका छन् भने विभिन्न नेताहरूको घरमा तोडफोडमासमेत उत्रिएका छन्।

प्रदर्शनकारीले नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको घर तिलोत्तमामा आक्रमणको प्रयास गरेका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) डा. टोकराज पाण्डे तिलोत्तमा–८ मा रहेको घरमा प्रदर्शनकारी समूहले आक्रमणको प्रयास गरेको पुष्टी गरे।

अहिले प्रहरी टोली घरको सुरक्षाका लागि पुगेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?