कञ्चनपुरमा जेन-जीले मागे विपीन जोशीका लागि न्याय

कञ्चनपुरमा जेन-जीले मागे विपीन जोशीका लागि न्याय
+
-

कञ्चनपुर– कञ्चनपुरमा प्रदर्शनमा रहेका जेन-जी युवाहरूले हमासको कब्जामा रहेका विपीन जोशीकाे रिहाइको माग गरेका छन्।

सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका युवाहरूले जोशीको पनि रिहाइका लागि माग उठाएका हुन्।

सोमबार जेन-जी युवाहरूले देशभर प्रदर्शन गरेका छन्। त्यहीक्रममा कञ्जनपुरका युवाहरूले पनि सदरमुकाम महेन्द्रनगरका प्रदर्शन गर्दै जोशीको शीघ्र रिहाइ, मौलाउँदै गएको भ्रष्टाचारको अन्त्य र सामाजिक सञ्जाल निर्वाध सञ्चालनको माग गरे।

प्रदर्शनकारीहरूले महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडिसम्म पुगेर नाराबाजी गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?