जेन-जीको कैलालीमा पनि प्रदर्शन

जेन-जीको कैलालीमा पनि प्रदर्शन
+
-

धनगढी– सूचीकरणमा नआएको भन्दै सरकारले भदौ १९ गतेदेखि सामाजिक सञ्जाल बन्द गरेपछि त्यसकाविरुद्धमा जेन-जी (२८ वर्षमुनी) पुस्ताका युवहरूले सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा पनि प्रदर्शन गरेका छन्।

धनगढीमा रहेकाे जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेट अगाडि विभिन्न ब्यानर र नारासहित उनीहरू प्रदर्शनमा छन्।

जेन-जीले जनताको पसिना नेताको ऐश होइन, जनताको आवाज रोकिँदैन, जनताकाे पैसा जनताका लागि लगायतका प्ले कार्डसहित प्रदर्शन गरिरहेका छन्।

सुरुमा २०-२५ जनाकाे समूहमा रहेपनि अहिले संख्या बढ्दै गएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?