सांग्रिला संवादमा ‘नाट्य र सिद्धान्तमाथि चर्चा’ साथै कविता वाचन

सांग्रिला संवादमा ‘नाट्य र सिद्धान्तमाथि चर्चा’ साथै कविता वाचन
+
-

यहि भदौं १४ मा सांग्रिला संवादको दोश्रो शृंखलामा ‘नाट्य र सिद्धान्तमाथि चर्चा’ शीर्षकमा प्राध्यापक डा. अभि सुवेदी र प्राध्यापक अरुण गुप्तो एक आपसबीच संवाद गर्ने कार्यक्रम रहेको छ।

उक्त संवादपछि कविहरूको कविता वाचन सत्र पनि रहने छ।

आयोजक सांग्रिला लिटरेचर फेस्टिबलका निर्देशक केन सुवेदीका अनुसार कविहरूमा रमण घिमिरे, उषा शेरचन, मोमिला जोशी, विनोद विक्रम केसी, विजय हितान, विश्व सिग्देल, डा.काशीराज पाण्डे र भूमिका थारूको कविता वाचन रहने छ।

कार्यक्रम मोक्ष बार, झम्सिखेल, ललितपुरमादिउँसो २ बजेदेखि सुरु हुनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?