यस्ता छन् नाडामा सार्वजनिक भएका स्कुटर (तस्बिरहरु)

यस्ता छन् नाडामा सार्वजनिक भएका स्कुटर (तस्बिरहरु)
+
-

काठमाडौँ – भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, भिन्टेज कार, चार पांग्रेसँगै दुई पांग्रे सवारीसाधन पनि प्रदर्शनमा राखिएका छन् ।

अटो शोमा विभिन्न कम्पनीले नयाँ नयाँ मोडलका स्कुटर पनि सार्वजनिक गरेको छ।

‘नाडा अटो शो २०२५’ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार १७ औँ ‘नाडा अटो शो’ को उद्घाटन गरेका हुन्।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?