सर्वोच्चको परमादेशविरुद्ध मधेसमा जसपा नेपालको प्रदर्शन

सर्वोच्चको परमादेशविरुद्ध मधेसमा जसपा नेपालको प्रदर्शन
+
-

जनकपुरधाम – सर्वोच्च अदालतले गौर हत्याकाण्डको छानबिन गर्न परमादेश दिएपछि मधेस प्रदेशका जिल्लाहरुमा विरोध प्रदर्शन भएको छ।

जनता समाजवादी पार्टी, नेपालका नेता तथा कार्यकर्ताहरुले सर्वोच्चको परमादेशविरुद्ध विरोध प्रदर्शन गरेका हुन्।

धनुषा, सिरहा, सप्तरीलगायत मधेस प्रदेशका जिल्लाहरुमा जसपा नेपालका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन्।

जनकपुरधाममा समाजवादी युवा संघ नेपालको नेतृत्वमा मशाल जुलुस निकालिएको छ। रामानन्द चौकमा केहीबेर बाटो अवरुद्ध गरेर जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरे।

भूमि विधेयकको बार्गेनिङका लागि सर्वोच्चको परमादेश आएको आरोप लगाउँदै उनीहरुले सरकारी जालझेलबाट जसपा नेपाल नडराउने बताएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?