बसमा अचेत भेटिएका वृद्धको मृत्यु

बसमा अचेत भेटिएका वृद्धको मृत्यु
+
-

पोखरा – कास्कीको गगनगौंडाबाट तनहुँ दुलेगौंडातर्फ गइरहेको बसमा अचेत फेला परेका वृद्धाको मृत्यु भएको छ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित वन्केवाचोकमा सवारीबाट अचेत अवस्थामा झारिदिएका वृद्धको मृत्यु भएको पुष्टि भएको हो।

इलाका प्रहरी कार्यालय बेलचौताराले उद्धार गरेर जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगेकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।

मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–३२ मालागिरीका अन्दाजी ७० वर्षीय गुञ्जबहादुर विक रहेका छन्। उनी तनहुँको शुक्लागण्डकी नगरपालिका–६ वयामस्थित छोरीको घरमा बस्दै आएका थिए।

गगनगौंडाबाट उनी वन्केवाचोकका लागि बस चढेका थिए। बसमा केही पटक वान्ता गरेको प्रत्यक्षदर्शीले प्रहरीलाई बताएका छन्। प्रहरीका अनुसार मृतक गुञ्जबहादुर मुटुको समेत बिरामी थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?