मुख्यमन्त्री लामाले दिए राजीनामा

मुख्यमन्त्री लामाले दिए राजीनामा
फाइल तस्बिर
+
-

काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्।

मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामाले राजीनामा घोषणा गरे।

राजीनामासँगै आफ्नो मुख्यमन्त्री कार्यालयको प्रगति विवरण पनि प्रस्तुत गरेका थिए। लामा ९ साउन २०८१ मा कांग्रेसबाट मुख्यमन्त्री बनेका थिए।

राजीनामा दिँदै उनले कांग्रस सभापति शेरबहादुर देउवाको निर्देशन मानेको बताएका थिए। बुधबार संसदीय दलको नेतामा इन्द्र बानियाँसँग हारेपछि लामाले देउवासँग सल्लाह गरेका थिए।

संसदीय दलमा हारेपछि देउवाले पनि उनलाई राजीनामा दिन सुझाव दिएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?