एनपिएलको पहिलो संस्करण: कुल आय २७ करोड र खर्च २० करोड बढी, फ्रेन्चाइज र प्रदेशलाइ बाँडेर २ करोड बढी आम्दानी

एनपिएलको पहिलो संस्करण: कुल आय २७ करोड र खर्च २० करोड बढी, फ्रेन्चाइज र प्रदेशलाइ बाँडेर २ करोड बढी आम्दानी
+
-

नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले २ करोड बढी आम्दानी गरेको छ। नेपाल प्रिमयर लिग परिचालन परिषदले बिहीबार क्यनको बोर्ड बैठकमा आफ्नो आय व्ययको विवरण प्रस्तुत गरेको हो।

प्रस्तुत आम्दानि र खर्च विवरण अनुसार पहिलो संस्करणमा एनपिएलले कुल २७ करोड ६९ लाख ६४ हजार ८१५ रुपैंया उठाउन सफल भएको थियो। जसमा उसले प्रतियोगिताको कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैंया खर्चियो।

क्यानले हरेक फ्रेन्चाइज टोलीलाइ  ५० प्रतिशत अर्थात कुल ४ करोड ३७ लाख ४० हजार ४७० रुपैंया बाँड्दा  क्यानले प्रदेशलाइ पनि ७० लाख रुपैंयाका दरले रकम बाँडेंको थियो। उसको सबै कुल आयमा खर्च कटाएर २ करोड ४६ लाख ५० हजार ७८९ रुपैंया सञ्चिति फाइदा कमाउन सफल भयो।

प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तीमा नेपाल प्रिमियर लिग को आय व्यय सम्बन्धमा गहन छलपल पश्चात अध्यन गर्दै आगामी नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गर्ने निर्णय भएको जानकारी दिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?