कम्युनिष्टहरू संघीयतामा विश्वास गर्दैनन्ः निधि

कम्युनिष्टहरू संघीयतामा विश्वास गर्दैनन्ः निधि
+
-

काठमाडौँ – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नेपालका कम्युनिष्टहरु संघीयतामा विश्वास नगर्ने बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संविधान जारी गरेपछि जनतासमक्ष जनाएका प्रतिबद्धताहरु पूरा गर्नुपर्ने बताए।

उनले संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताए।

उनले भने, ‘जनतालाई हामीले जुन वाचा गरेका छौँ, संविधान जारी गरेपछि समस्या समाधान गर्दछौँ। त्यो कारणले पनि हामीले संविधान संशोधन गर्नुपरेको छ। यो काम नेपाली कांग्रेसले मात्रै गर्दछ। किनभने कम्युनिष्टहरु त संघीयतामा, लोकतन्त्रमा विश्वास नै गर्दैनन्। उनीहरुको प्राथमिकतामा छँदै छैन।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?